Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशतको मूल्यअभिवृद्धि कर खारेज गर्न माग

काठमाडौं । नेपाल चामल, तेल, दाल, उद्योग संघले तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशतको मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको छ । आइतबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तोरीको