Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


राष्ट्रपति ट्रम्पले इरानमाथिको आक्रमण स्थगित गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पूर्वाधारमाथि गर्ने भनिएको आक्रमण स्थगित गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ४ डलर भन्दा बढीले घटेको छ। रोयटर्सले आइतबार मध्यराति जीएमटीसम्म ब्रेन्ट