Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


तुलाधर समुदायले मनाए खड्ग जात्रा

काठमाडौं, असोज ३० । काठमाडौंको असनका तुलाधर समुदायले आज खड्ग जात्रा मनाएका छन् । नयाँ पुस्तालाई पुर्खाको बिरताबारे जानकारी दिन खड्ग जात्रा गर्ने परम्परा रहँदै आएको छ । अन्य जात्रा