Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


बिर्तामोड नगरपालिकाबाट तीन विधेयक पास

झापा । झापाको बिर्तामोड नगरपालिकाले तीन विधेयक पास गरेको छ । नगरको विशेष नगर सभामार्फत आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९