तीन बालबालिकाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


रौतहटमा आगलागीबाट तीन बालबालिकाको मृत्यु

रौतहट । रौतहटको गौरमा कपास उद्योगमा बुधबार राति आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ । गौर नगरपालिका–१ स्थित कपास उद्योगमा भएको आगलागीबाट गौर– १ का ९ वर्षीया रोक्साना