Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


जुम्लामा पावर हाउस भाँसिदा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं । जुम्लामा लघु जलविद्युत आयोजनाको पावर हाउस भाँसिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जुम्लाको हिमा गाउँपालिका –१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिएर