Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


आज बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गरिँदै

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज सोमबार घर घरमा कुकुर पूजा गरिंदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यो वर्ष तिथि घटबढका कारण

घरआँगन झिलिमिली बनाउने सांस्कृतिक परम्परा तिहार

काठमाडाैं । उज्यालो र फूलको पर्व मानिने तिहारमा आफ्नो घरआँगन झिलिमिली बनाउने सांस्कृतिक परम्परा धान्न उपभोक्ताको बजारमा भीड छ । पहिला पहिला पालामा तेल हालेर उज्यालो बनाउने संस्कृति पन्छाएर उपभोक्ताहरु

तिहार सुरु भएसँगै बढ्यो बजारमा चहलपहल

काठमाडौं । नेपालीहरुको महान चाड शुभ दीपावली सुरु भएसँगै काठमाडौं लगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ । तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने

तिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न प्रशासनको रोक

काठमाडौं । काठमाडौं उपत्यकामा तिहारको बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो

नेपालीहरुको दोस्रो महान चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु, काग तिहार भने भोलि

काठमाडौं । यमपञ्चक अर्थात् तिहार आज शनिबारदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि आइतबार परेको नेपाल पञ्चाग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि

तिहारमा सयपत्री नफूलेपछि किसान चिन्तित

धनकुटा । तिहार लक्षित गरेर लगाइएको फूल नफूलेपछि धनकुटाका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिको फूल उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको स्याउले, लाकुरे लगायत जिल्लाका अन्य स्थानमा लगाइएको

भक्तपुरमा बनेका पालाको माग उच्च

गृष्मा राजभण्डारी र सुमित्रा केसी काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरको ठिमीमा प्रजापति समुदायलाई माटाको पाला बनाउन चटारो परेको छ । माटो चोखो हुने मान्यताले लक्ष्मी पुजामा यसैका पाला प्रयोग गर्ने

झिलिमिली बत्तीको मूल्य वृद्धि

काठमाडौं । तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष झिलिमिली बत्तिको मूल्य ८

तिहार नजिकिएसँगै कुचोको माग बढ्यो

काठमाडौं । तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाईटीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा कुचोको माग

फुटपाथ पसलमा उपभोक्ताको आकर्षण

काठमाडौं । दशैँ सुरु भएसँगै बजारमा उपभोक्ताको चहलपहल बढेको छ । दशैँ, तिहारजस्ता पर्वमा नयाँ लाउने र मीठो खाने मनोविज्ञानले धेरैको मनमा घर गरेको पाइन्छ । त्यसैले त दशैँ संस्कृति