Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


तिहारको लागि ४५ करोडको झिलिमिली बत्ती आयात

काठमाडौं । विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी तिहारमा सयपत्री, मखमली, गोदावरी फूल र दियो बत्ती

आज धन्तेरस : नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ । आज धन त्रयोदशी अर्थात धनतेरस विषेशगरि तिहारको किनमेलका लागि उपयुक्त दिनका रुपमा मानिन्छ । यसैले आज बजारमा किनमेल

किसानका बारीमा ढकमक्क फूल (तस्बिरहरु)

काठमाडौं । तिहार नजिकिंँदै गर्दा किसानको बारी पनि ढकमक्क फूलेका फूलले सजिएका छन् । तिहारको मुखमा बारीभरी फूल फक्रिदा फूल किसानहरु पनि दङ्ग छन् । २३ वर्षदेखि फूल खेती गर्दै

तिहारमा फूल र माला पाउनै मुस्किल

कैलाली । कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ । टीकापुरका पुराना फूल व्यवसायी सीताराम

तिहार बिदामा पनि निगमका डिपोले तेल बेच्ने

काठमाडौं । नेपाल आयल निगमले तिहार बिदामा पनि देशैभर पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने बताएको छ । निगमका अनुसार सार्वजनिक विदाका दिनमा पनि देशभरका १३ वटा प्रादेशिक तथा डिपो

तिहारमा मौसम सफा रहने

काठमाडौं । मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दशैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर

आज तिहारको चौथो दिन : गाई, गोरु र गोवर्द्धन पूजा गरिंदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको चौँथो दिन आज मंगलबार गाईको पूजा गरि मनाइँदै छ । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक

उज्यालो पर्वको उत्साह आफैंमा प्रेरणादायी

काठमाडौं । तिहार सुरु भएसँगै बजारमा चहलपहल सुरु भएको छ । बजारमा फूलमाला र झिलीमिली बत्तीको भाउ आकासिएको छ । व्यवसायीहरुकाअनुसार पूजाको सामाग्री तथा भाई मसला भाउ बढेपनि मूल्यमा आकासपातालको

तिहारमा भारतीय फूलकै आयात बढी

काठमाडौं । तिहारमा फूलहरु विदेशबाट आयात गर्न प्रतिवन्ध भएपनि नेपाली बजारमा भारतीय फूल प्रशस्त देखिएको छ । तिहारमा काठमाडौंका बजारहरुमा भारतबाट आयातित सयपत्री फूल प्रशस्त भेटिएको छ । बजारमा नेपाली

धनकुटामा तिहारको रौनक

धनकुटा । तिहार सुरु भएसँगै धनकुटाका ग्रामीण र शहरी क्षेत्रमा रहेका साप्ताहिक र पाक्षिक बजारमा सर्वसाधारणको चहल पहल बढेको छ । तिहार सुरु भएसँगै धनकुटा सदरमुकाम सहित जिल्लाका ग्रामीण क्षेत्रमा