२० जेष्ठ २०८०, शनिबार | Sat Jun 3 2023


सरकार गठन गर्दै तालिवान, आफूले गरेको कारबाहीप्रति जवाफदेही हुने प्रतिबद्धता

यसैबीच तालिवानले आफूहरूले गरेको कारबाहीको जवाफदेही हुने बताएको छ । उसले आफ्ना सदस्यहरूले बदला र प्रताडित गर्ने उद्देश्यले गरिएको भनिएका घटनाहरूको जाँच गर्ने प्रतिबद्धता जनाएको छ ।

तालिवानद्धारा पत्रकारमाथि आक्रमण, महिला पत्रकारलाई घरबाटै काम गर्न आदेश

एजेन्सी । अफगानिस्तान कब्जा गरेपछि तालिवानले आफ्नो पहिलो प्रेस सम्मेलनमा सबैलाई स्वतन्त्रता दिने घोषणा गरे । महिलाहरुलाई पनि काम गर्न दिने बताए । तर, जब तालिवानले सत्ता कब्जा गरेको केही

तालिवानद्धारा नेटो गठबन्धनमा काम गरेकाहरुको घर-घर पुगेर खोजी, सामुहिक मृत्युदण्ड दिन सक्ने

एजेन्सी । अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिवान विद्रोहीहरुले पूर्ववर्ती सरकारहरु र नेटो गठबन्धनसंग काम गरेका ब्यक्तिहरुको खोजी शुरु गरेका छन् । घर घरमा पुगेर उनीहरुले पछिल्ला २० वर्षमा नेटो तथा

निर्वासनमा रहेका तालिवानका शीर्ष नेता अफगानिस्तान फर्किए, सत्ताको नेतृत्व गर्ने

एजेन्सी । कतारमा निर्वासनमा रहेका तालिवानका शीर्ष नेता मुल्लाह अब्दुल घानी बरादर अफगानिस्तान फर्किएका छन् । उनी तालिवान समूहका सह–संस्थापक हुन् । कतारमा रहेर उनले तालिवानको तर्फबाट अन्तराष्ट्रिय समुदायसँग लगातार

अफगानिस्तानलाई विदेशीको पञ्जाबाट मुक्त गर्न सफल भएको तालिवानको उद्घोष

एजेन्सी । अफगानिस्तानमा कब्जा जमाएको तालिवान विद्रोहीले देशलाई विदेशीको पञ्जाबाट मुक्त गर्न सफल भएकोमा गर्व लागेको बताएको छ । राजधानी काबुल कब्जा गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै तालिबानका प्रवक्ता

अफगानिस्तानमा युद्ध सकिएको तालिवानको घोषणा

एजेन्सी । अफगानिस्तामा राष्ट्रपति कार्यालय कब्जा गरेपछि तालिवानले देशमा युद्ध समाप्त भएको घोषणा गरेको छ । प्रान्तीय राजधानीहरु नियन्त्रणमा लिंदै आइतबार राती राष्ट्रपनि भवन प्रवेश गर्ेका तालिवान नेताहरुले आफूहरुले युद्ध

६ हजार अमेरिकी सेना तैथान रहेकै अवस्थामा अफगानिस्तान पूर्ण रुपमा तालिवानको कब्जामा

एजेन्सी । अन्ततः अफगानिस्तानमा तालीवान बिद्रोही पूरै देश कब्जामा लिन सफल भएका छन् । राजधानी काबुलमा ६ हजार बढी अमेरिकी सेना तैनाथ रहेकै अवस्थामा तालिवानले कब्जा गरेको हो । आइतबार

तालिवानद्धारा युद्धविरामको अपील अस्वीकार

एजेन्सी । अफगानिस्तानमा हिंसात्मक गतिविधि जारी राखेको तालिवानी विद्रोही समूहले युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको प्रस्ताव अस्वीकार गरेको छ । अफगानिस्ताको बिग्रँदो अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय समदुदायले युद्धविरामको प्रस्ताव गरेपनि

तालिवानकाे सक्रियता बढेपछि रुसले बोलायो चार देशको बैठक, भारत परेन

अफगानिस्तानमा तालिवानको कब्जा बढिरहेको छ । रुसले अफगान शान्ति प्रक्रियामा बल दिनका लागि सरोकारवाला राष्ट्रहरूको बैठक बोलाएको हो । यो बैठकको नाम एक्सटेन्डेड ट्रोइका नाम दिइएको छ ।

अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष जारी

एजेन्सी । अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष भईरहेको छ । विद्रोहीहरुले हेलमण्ड प्रान्तको राजधानी लस्करगाहमा कब्जा जमाएपछि संघर्ष चर्किएको हो । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा