काठमाडौं, माघ ९ । तारादेवी सांगीतिक क्षेत्रकी स्वर किन्नरी हुन् । नेपाली संगीतका पारखी मानिनेतीनपुस्ता उनकै गीत गाएर हुर्किएको छ । उनले गीत गाएर नेपाली सङ्गीतपारखीका लागि एउटा सिङ्गो जीवन