काठमाडाैं । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो संस्करणको ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । खेलसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्ताङलुङ गाउँपालिकाको सिङ्जेमा ताल, साम्दो पोखरी, दिकीछ्योखोर्लिङ गुम्बा तथा