२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तराई मधेस जनता पार्टी (टाइगर्स)द्वारा निर्वाचन बहिष्कार

काठमाडाैं । सरकारले आफूहरूसँग गरेकाे सम्झौता कार्यान्वयन नगरेकाे भन्दै तराई मधेस जनता पार्टी (टाइगर्स)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गरेकाे छ। भैरहवामा मंगलबार पत्रकार सम्मेलन आयाेजना गर्दै ०७५ सालमा सरकारसँग