Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


ओखलढुंगामा पर्माकल्चर विधिबाट तरकारी उत्पादन

ओखलढुंगा । ओखलढुंगाको निशंखेमा पहिलो पटक पर्माकल्चर विधिबाट तरकारी उत्पादन गरिएको छ । सुख्खा ग्रस्त क्षेत्रका किसानलाई अभिप्रेरित गर्ने उद्देश्यले स्वयंसेवी अभियान नेपालले यो विधिबाट तरकारी उत्पादन गरेको हो ।