Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


तब्बुले भनिन्– ‘आफ्नो नामसँग बाबुको थर लेख्न जरुरी ठान्दिन’

एजेन्सी । भारतीय अभिनेत्री तब्बुले हालैको एक भारतीय सञ्चार माध्यमसँगको अन्तर्वार्तामा आफ्नो नाम अगाडि बाबुकाे थर नलाग्नुको कारण बताएकी छिन् । तब्बुले भनिन्, उनी कहिल्यै चाहँदैन थिइन् कि मानिसहरूले उनलाई