एजेन्सी । अमेरिका र इरानबीचको तनाव पुनः उत्कर्षमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी युद्धविराम अहिले जीवन मरणको अवस्थामा रहेको भन्दै स्थिति गम्भीर भएको चेतावनी दिनुभएकाे हाे।