Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

काठमाडौं । तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएको प्रहरीले जनाएको छ । पृथ्वीराज मार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बोलेरो जिप दुर्घटना भएको