Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


केन्द्रीय विभागले राष्ट्रिय जनगणनाको तथ्यांक भोलि सार्वजनिक गर्ने

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको थियो