Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनबाट ६ सय मेगावाट विद्युत किनेबेच गर्न भारत सहमत

काठमाडौं । नेपाल तथा भारतले ढल्केबर-मुजफ्फरपुर सीमापार प्रसारण लाइनबाट बढीमा ६ सय मेगावाटसम्म विद्युत किनबेच गर्न सहमति जनाएका छन । काठमाडौंमा भएको नेपाल-भारत ऊर्जा सचिवस्तरीय नवौं बैठकले यो सहमतिलाई अन्तिम