Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


अन्तर्राष्ट्रिय पत्रकार महासंघको अध्यक्षमा प्राडाली विजयी

काठमाडौं । फ्रान्सका पूर्वटेलिभिजन पत्रकार डोमिनिक प्राडाली अन्तर्राष्ट्रिय पत्रकार महासंघको अध्यक्षमा विजयी हुनुभएको छ । ओमानको राजधानी मस्कटमा भएको महासंघको ३१ औं महासभामामा १ सय ९३ मत प्राप्त गरेर प्राडाली