Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु

वासिङ्टन, कात्तिक १८ । विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । अमेरिकाको न्यू ह्याम्सायरको डिक्सभील नोच र मिल्सफिल्डबाट मतदान सुरु गर्ने परम्पराअनुसार त्यस ठाउँमा

अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदै, ट्रम्प र वाइडेनबीच मुख्य प्रतिष्पर्धा

काठमाडौं । अमेरिकामा आगामी चार वर्षे कार्यकालका लागि आज राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारुढ रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीका तर्फबाट जो

प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकांक्षी योजना सार्वजनिक

बेइजिङ, कात्तिक १४ । चिनियाँ नेताहरूले उच्चस्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुनेगरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले

अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता

वासिङ्टन, कात्तिक १३ । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका पूर्वउपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झन्डै १२ प्रतिशतले अग्रता बनाउनुभएको देखिएको छ । बुधबार

ट्रम्पमाथि लागेको यौन दुर्व्यवहारको मुद्दा खारेज

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा अमेरिकाको संघीय अदालतका न्यायाधीशले खारेज गरेका छन् । कोलमिस्ट इ जिन

ट्रम्प र बाइडेनले गरे गरमागरम बहस, चुनावी सर्भेक्षणमा बाइडेनको अग्रता

एजेन्सी, कात्तिक ७ । जनमतले आगामी चार वर्षका लागि ह्वाइट हाउसको कुर्सीमाथि कसले कब्जा जमाउने भन्ने निश्चित हुन ११ दिन मात्र बाँकी छँदा अमेरिकी राष्ट्रपति पदमा दुई उम्मेदवारले गरमागरम बहस

चिनियाँ बैंकमा ट्रम्पको खाता रहेको खुलासा

काठमाडौं, कात्तिक ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ बैंकमा आफ्नो खाता रहेको स्वीकार गरेको खुलासा भएको छ । अमेरिका पत्रिका ‘द न्यूयोर्क टाइम्स’काअनुसार बैंक खाता ‘ट्रम्प इन्टरनेसनल होटल्स म्यानेजमेन्ट’को

ट्रम्प सबैतिर थप आक्रामक

टक्सन, कात्तिक ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सबैतिर थप आक्रामक देखिँदै आउनुभएको छ । अमेरिकी उच्च ओहोदामा रहेका र अतिसम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति

ट्रम्प चुनावी कार्यक्रममा पुनः सक्रिय, मास्क लगाएनन्, जोडतोडका साथ भाषण

फ्लोरिडा, असोज २७ । झन्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरि सहभागी हुन थाल्नुभएको छ । कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएपछि उहाँ केही दिन अस्पतालमा र

दुई साताको उपचारपछि राष्ट्रपति ट्रम्प पुनः चुनावी सभाहरुमा सहभागी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः चुनावी सभामा सहभागी हुनुभएको छ । कोरोना संक्रमित भएपछि वाल्ट रिड मेडिकल मेडिकल सेन्टरमा दुई साताको उपचारपछि राष्ट्रपति ट्रम्प पुनः चुनावी सभाहरुमा सहभागी