काठमाडौं । स्पेनिस लिग फुटबलमा साविक विजेता रियाल मड्रिडलाई डेपोर्टीभो आलाभेजले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिड २–१ ले पराजित भयो । खेलको पाँचौ मिनेटमा लुकास