Logo २७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026


विश्वको पहिलो कोभिडविरुद्धको डीएनए खोप प्रयोगका लागि भारतमा अनुमति

उक्त कम्पनीले भारतमा पहिलो पटक १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा कोभिड–१९ को खोपको परीक्षण गरिएको दाबी गरेको छ ।