१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेपाल प्रहरीको प्रवक्तामा डिआईजी टेक प्रसाद राई

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेक प्रसाद राईलाई दिइएको छ । यस अघिका प्रहरी प्रवक्ता रहनु भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार के.सी.को सरुवा भएपछि