Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


आगमी पाँच वर्षमा युवाले विदेश जान बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा‌. स्वर्णिम वाग्लेले आगामी पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य हुने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन,