Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


कांग्रेसमा सहमतिको खाका तयार पार्नमा ढिलाइ, मत्थर भएन विवाद

काठमाडौं, मंसिर ६ । महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले सहमतिको खाका तयार पार्न ढिलाई गर्दा नेपाली कांग्रेसभित्रको कलहले किनारा पाउला कि नपाउला, अझै यसै भन्न सकिने अवस्था छैन

शशांक संक्रमणमुक्त

काठमाडौं, असोज ८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनाभाइरसमुक्त हुनुभएको छ । उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ मुक्त भएको जानकारी दिनुभएको हो । उहाँको स्वाब परीक्षणकाक्रममा बिहीबार

कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । केही दिनपहिला कोरोना संक्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मंगलबार ओम अस्पताल

कांग्रेस महामन्त्री डा. कोइराला अस्पताल भर्ना, कोरोनासँगै निमोनिया भएको आशंका

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ । कोरोना संक्रमण भएपछि केही दिनदेखि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना हुुनभएको हो