Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


सञ्चारमन्त्री तिमिल्सिना र स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारबीच भेटवार्ता

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाल र स्विट्जरल्यान्डबीच सूचना

सञ्चारमन्त्रीको प्रश्न– विज्ञापनको लागि मात्रै स्थापना भएको सञ्चारमाध्यमले देशलाई के फाइदा पुर्‍याएको छ ?

काठमाडाैं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले लोककल्याणकारी विज्ञापनमा कडाई गर्नुपर्ने बताएका छन् । बुधवार मन्त्रालयमा आयोजित मन्त्रालय अन्तर्गतको विषयगत समितको बैठकमा उनले जनताको करबाट संकलित रकमको दुरुपयोग हुन