डा. चन्द्रमणि अधिकारी « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


कर प्रणालीमा सुधारको आवश्यकता छ : अर्थविद् अधिकारी

काठमाडौं । वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कर प्रणालीमा व्यापक सुधारको आवश्यकता भएको बताउनुभएको छ । शुक्रबार आर्थिक पत्रकार समाज (नाफिज)ले आयोजना गरेको ‘परिवर्तित राजश्व नीतिको उपभोक्तामा प्रभाव’ विषय