Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


एस्कोको एसिया–प्रशान्त क्षेत्रीय परिषद्मा पहिलोपटक नेपाली चिकित्सक

काठमाडौँ । अमेरिका सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को)को एसिया–प्रशान्त क्षेत्रीय परिषद्को सदस्यमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही मनोनित भएका छन्। नेपाल पहिलोपटक