Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम स्थगित गर्न राष्ट्रपति ट्रम्पकाे आदेश

एजेन्सी। अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभर्सिटी भिसा (डिभी) चिठ्ठा कार्यक्रम तत्कालका लागि स्थगित गर्न आदेश दिनुभएकाे छ। आन्तरिक सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ढिलो गरी यसको