डलर « Imagekhabar – Online News Portal of Nepal


इन्टरनेटको ब्यान्डविथ किन्न सरकारले डलर उपलब्ध गराउने

सरकारले बेरुजुको कारण देखाएर डलर नदिँदा इन्टरनेट सेवा प्रदायकहरूले ब्याण्डविथ प्रदायक भारतीय कम्पनीहरूलाई पाँच महिनादेखि भुक्तानी दिन पाएका थिएनन् । भारतको टाटा र एयरटेल कम्पनीले इन्टरनेट रोक्ने चेतावनी दिएका थिए

ब्लगर अभिजित हत्यामा संलग्नको सूचना दिनेलाई अमेरिकाले ५० लाख डलर पुरस्कार घोषणा

अमेरिकी विदेश मन्त्रालयले ट्वीट गर्दै उक्त घटनामा फरार मुख्य योजनाकारहरूको बारेमा सूचना दिनेलाई ५० लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरेको हो ।

सरकारद्वारा डलरको जोखिम सुरक्षण गर्ने व्यवस्थामा दोस्रोपटक संशोधन

लगानीमैत्री वातावरण नभएको गुनासो आएपछि सरकारले डलरको जोखिम सुरक्षण गर्ने व्यवस्था (हेजिङ) मा दोस्रो पटक संशोधन गर्न लागेको छ ।

अफगानिस्तानमा एक प्लेट खानाको १ सय डलर

विमानस्थल बाहिर पनि हजारौंको संख्यामा मानिसहरू भेला भएका छन्, उनीहरूलाई आ–आफनो घर फर्कन तालिवान समूहले धम्की दिइरहेको बुझिएको छ ।

डलर साट्ने बाहनामा ठगी गर्ने गिरोहका नाइके खड्का पक्राउ

भक्तपुर, असोज २३ । सस्तोमा डलर साट्ने बहानामा विभिन्न व्यक्ति ठगि गर्ने गिरोहका मुख्य नाइके सिन्धुपाल्चोक बाह्रबिसे नपा–२ का कमल खड्कालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । यही असोज १८

राष्ट्रसंघ भन्छः पछिल्ला वर्षहरुमा अफ्रिकाबाट ८०० अर्ब डलर बाहिरियो

जेनेभा । संयुक्त राष्ट्रसंघको एक अनुमान अनुसार यस शताब्दीको शुरुका १५ वर्षमा अफ्रिकी मुलुकहरुबाट अबैध रुपमा ८३० अर्ब डलर बाहिरिएको छ । यो रकममध्ये उच्च मूल्यका सुन, हीरा र प्लेटिनमबाट