Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


गैरआवासीय नेपालीलाई डलर खाता खोल्न दिनेबारे छलफलमा छौं : अर्थमन्त्री शर्मा

एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदूपयोग गर्न सकिने उहाँले बताउनुभयो ।