९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजारसहित ६ पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ठूलो परिमाणमा नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत पक्राउ परेका ७