काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५५औं समूह अन्तर्गत