Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडाैं । पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी सार्वजनिक भएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबार एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले