Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


२ वर्षभित्र सबै जनताको घरमा विद्युत्– ऊर्जामन्त्री रायामाझी

कपिलवस्तु । ऊर्जा मन्त्री टोप बहादुर रायमाझीले दुई वर्ष भित्र सबै जनताका घरमा विद्युत पुर्‍याउने बताउनु भएको छ । नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण तथा विस्तार अन्र्तगत कपिलवस्तुको शुद्धोधन