राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट प्रकाशित हुने परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइटबाट प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीेले जानकारी दिनुभयो ।
यस बाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरूमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको कम्पनीको दाबी छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, आईसर्भ, वेभसाईट र इन्टरनेट नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने
सोलुखुम्बु । सोलुखुम्बुमा अझै केही दिन नेपाल टेलिकमको नेटवर्क अवरुद्ध हुने भएको छ । टेलिकमको ओखलढुङ्गादेखि सोलखुम्बुको पत्तालेसम्म विच्छ्याइएको आरटिडिएफ फाइबर मर्मतको काम भइरहेकाले अझै बिहीबारसम्म टेलिकमको मोबाईल, ल्यान्डलाइन र
नेपाल टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट शुरु गरेको फोरजी/एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ ।
चट्याङले ओखलढुङ्गादेखि पत्ताले क्षेत्रका विभिन्न स्थानमा जमिनमुनि बिच्छ्याइएको अप्टिकल फाइबरमा आगजनी भएको नेपाल टेलिकम सल्लेरीकी सूचना अधिकारी रञ्जु फुयाँलले जानकारी दिनुभयो ।
चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुने नयाँ वर्ष अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा
सरकारले रिक्त रहेको प्रवन्ध निर्देशकको पदमा नियुक्ति गर्ने तयारी गरिरहेको बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर प्रवन्ध निर्देशक बनाउनु नहुने भन्दै खबरदारी गरेका हुन् ।
अफर अन्तर्गत २४ घण्टाका लागि ६९ रुपैयाँमा १ एमबीपीएस अनलिमिटेड डेटा, ९८ रुपैयाँमा तीन दिनका लागि ६ जिबी डेटा र २९४ रुपैयाँमा १० दिनका लागि १० जिबी डेटा उपलब्ध हुनेछ
नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा कम्पनीको भोलि निःशुल्क सेवा उपलब्ध गराउन लागेको हो ।