१७ मंसिर २०८०, आइतबार | Sun Dec 3 2023


नेपाल र जिम्बावे ‘ए’ भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र पाहुना टोली जिम्बावे ‘ए’ बीचको क्रिकेट श्रृंखला आज आइतबारबाट काठमाडौंमा सुरु हुँदैछ । नेपालले जिम्बाबे ‘ए’ सँग पहिला तीन खेलका टी–ट्वान्टी श्रृंखला खेल्नेछ