काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको ट्रफी आज बुधबारबाट भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनको लागि राखिने भएको छ । बिहान ११ बजेदेखि १ बजेसम्म अवलोकनका लागि भक्तपुर दरबार स्क्वायरमा ट्रफी राखिने नेपाल