Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


टिचिङ अस्पतालमा निःशुल्क खाना खुवाउँदै विक्रम, नेपाली सेनाले पनि दियो साथ

काठमाडौं । कोरोना भाइरसको महामारी र उपत्यकामा जारी निषेधाज्ञाका कारण धेरै मानिसहरु प्रभावित छन् । ‘सेवा नै धर्म हो’ भन्दै केही मनकारी ब्यक्तिहरुले यही संकटको बेला आफ्नो उदारता प्रस्तुत गरिरहेका