Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


१९ औं एसियाडको टर्च र्‍याली ११ शहरमा परिक्रमा गराइँदै

एजेन्सी । चीनको हानझाउमा शहरमा आयोजना हुने १९ औं एसियाडको १५ दिनको काउन्ट डाउनसँगै गत शुक्रवारबाट टर्च र्‍याली यात्रा पनि सुरु भइसकेको छ । चीनको पूर्व क्षेत्र झेजियाङ प्रान्तस्थित हानझाउ