Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


मदिरा सेवन गरेर आएका छोराले आमाको हत्या गरे

झापा । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया

झापामा एकै परिवारका ११ जनामा कोरोना पुष्टि

झापा, भदौ २५ । झापाको कनकाई नगरपालिकामा एकै परिवारका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कनकाई नगरपालिका वडा नम्बर-३, टप्पुमा परिवारका सबैजनामा संक्रमण पुष्टि भएको हो । कोरोना

झापामा भन्सार छुटमा ल्याइएका ट्रयाक्टरहरु निर्माण क्षेत्रमा प्रयोग हुने

झापा । कृषि प्रयोजनका लागि भन्सार छुटमा ल्याइएका ट्रयाक्टरहरु निर्माण क्षेत्रमा प्रयोग हुने गरेको छ । कृषि प्रयोजनका लागि ल्याइएका ट्रयाक्टर नियम विपरित ढुंगा, बालुवा, गिटी, हार्डवेरका सामग्री, इँटा ओसार्न

कोरोनाबाट झापामा ४५ वर्षीया महिलाको मृत्यु

दमक, भदौ २१ । कोरोना भाइरसको सङ्क्रमणबाट झापा कन्काई नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा उपचाररत कन्काई–३ का ती

झापामा हत्या गरेर फालिएको अवस्थामा शव फेला

झापा, भदौ १७ । झापाको शिवसताक्षी नगरपालिकामा एक व्यक्तिको हत्या गरेर फालिएको अवस्थामा शव फेलापरेको छ । शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाम जाने सडकमा बुधबार बिहान सोही ठाउँका २८ वर्षीय गोमनसिंह

पराल काट्दा २३ बर्षीय युवकको मृत्यु

झापा, भदौ १४ । झापाको कनकाई नगरपालिकामा आइतबार अपरान्ह पराल काट्ने थ्रेसरमा परेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका २ निवासी २३ वर्षीय विकास लिम्बू रहेको

विश्वमा नै लोपोन्मुख ८ प्रकारका कछुवा झापामा

सुरेन्द्र भण्डारी (ईमेज)झापा, भदौ १४ । विश्वमा नै लोप हुन अवस्थामा पुगेको कछुवाको झापामा संरक्षण गरिंदै आएको छ । जिल्लाको अर्जुनधारा नगरपालिकामा रहेको सुखानी सहिद स्मृति प्रतिष्ठानले विगत आठ वर्षदेखि

झापामा ८३ वर्षीय एक कोरोना संक्रमितको मृत्यु

झापा । झापाको कमल गाउँपालिकामा कोरोना संक्रमणका कारण आज(शुक्रबार) बिहान एक व्यक्तिको मृत्यु भएको छ । केरखा बजारका ८३ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय

सहमतिपछि आलमका आफन्तले शव बुझे

झापा, भदौ ११ । प्रहरीको गोली लागी मृत्यु भएका झापा गाउँपालिका-३ का रफिकुल आलमको शव परिवारले बुझेको छ । मृतक परिवारलाई न्यूनतम् १० लाख रुपैयाँ उपलब्ध गराउने, घटनामा दोषी देखिएका

खेलाडी कुटपिट गर्नेलाई कारबाहीको माग

काठमाडौं, भदौ ११ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइरालाले एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्नुभएको छ । उपाध्यक्ष कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै