Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


झापामा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

झापा, पुस ११ । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्ला झापामा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ । ओलीले असंवैधानिक कदम चालेको भन्दै झापाको भद्रपुरमा प्रधानमन्त्री

शिलगुढी-चारआली ५० किलोमिटर पेट्रोलियम पाइपलाइन बिस्तार

सुरेन्द्र भण्डारी (इमेज)झापा, पुस ८ । बहुप्रतिक्षित शिलगुढी–चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढेको छ । झापाको चारआलीमा २३ विगाहा क्षेत्रफलमा ५० किलोमिटर लामो पाइपलाइन बिस्तार गरेर पेट्रोलियम पदार्थ भण्डारणका लागि

महाधिवेशनका लागि झापाबाट १७ जना चयन

झापा, पुस ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशनका लागि झापाका १७ जनाले जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार घोषणा गरेको महाधिवेशन आयोजक कमिटीमा नेकपा झापाका अध्यक्ष

झापामा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या

झापा, मंसिर २५ । झापाको मेचीनगर १३ स्थित चारआली नजिकै ७० वर्षीया एक वृद्धाको बलात्कारपछि हत्या भएको छ । अर्जुनधारा नगरपालिका–११ निवासी ७० वर्षीया वृद्धा माइना हस्दाको शव राजमार्गको पाउंपाथीभरा

इँटाभट्टामा जडिबुटी प्रशोधन केन्द्र स्थापना

झापा, मंसिर २५ । झापाको मेचीनगर–८ इँटाभट्टामा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । महेन्द्रद्वार सहकारी संस्थाको अगुवाइमा तयार गरिएको जडिवुटी प्रशोधन केन्द्रमा एक करोड २३ लाखको लगानी रहेको छ

अवैध रुपमा गाई गोरुको तस्करी

झापा । झापाका बिभिन्न नाका भएर अवैध रुपमा गाई गोरुको तस्करी भइरहेको खुलासा भएको छ । झापाको कचनकवल, मेचीनगरस्थित सतिघट्टा, गौरीगञ्ज नाकाबाट तस्करको समूहले खुलेआम गाई गोरुको तस्करी गरिरहेका हुन्

झापामा जनआन्दोलनको झल्को दिनेगरी राजावादीको प्रदर्शन

झापा, मंसिर २० । जनआन्दोलनको झल्को दिनेगरी झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको माग गर्दै शक्ति प्रदर्शन गरेको छ । २४० वर्ष लामो राजतन्त्र नेपालबाट

कृषिमा प्रविधि छ, कृषकको पहुँच छैन !

झापा, मंसिर २० । कृषिमा यान्त्रिकीकरणको प्रयोग बढेपनि यस्ता सामग्रीमा कृषकको सहज पहुँच छैन । धान रोप्नदेखि, भित्र्याउनेसम्मका सबै प्रविधि नेपालमा भित्रिसकेको छ । तर, कृषकको पहुँचसम्म पुग्न नसक्दा समस्या

झापाको प्लाई फ्याक्ट्रीमा आगलागी

झापा, मंसिर १९ । झापाको बिर्तामोड नगरपालिका चैतुवारीस्थित नमस्ते प्लाई फ्याक्ट्रीमा शुक्रबार आगलागी भएको छ । आगलागीका कारण अन्दाजी ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । फ्याक्ट्रीमा

घुस लिएको भिडियो खिचेको भन्दै पत्रकारमाथि हातपात गर्ने मालपोत कर्मचारी पक्राउ

झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय