Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


विभिन्न ठाउँमा सवारी दुर्घटनामा तीनको मृत्यु

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको मोटरसाइकल दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकाल रहेको प्रहरीले जनाएको छ

झापामा पूर्व राजाले राहत बाँडे

झापा । विगत एक महिनादेखि झापामा रहनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहले भद्रपुर २ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई राहत वितरण गर्नुभएको छ । स्वर्गीय राजा महेन्द्र शाहले बस्ती बसाएको ठाउँमा

झापामा दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

झापा, पुस २५ । पन्ध्र स्थानीय तहमध्ये जिल्लाका ६ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन्

प्रधानमन्त्री विरुद्ध गृह जिल्लामा दिनहुँ प्रदर्शन (भिडियो)

सुरेन्द्र भण्डारी (इमेज)झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओलीकै गृह जिल्ला झापामा दिनहुँजसो सरकारका विरुद्ध विरोधका स्वरहरु उर्लिरहेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी

नहरमा डुबेर बालकको मृत्यु

झापा, पुस २१ । झापामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी-२ हिमाली चोकका ११ वर्षीय विवेक कार्की हुन् । घर नजिकैको नहरमा पौडी खेल्ने क्रममा

झापामा ओलीसमर्थक कार्यकर्ता भेला

झापा, पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीसमर्थक विद्यार्थी युनियनले झापामा वृहत कार्यकर्ता भेला सम्पन्न गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापाले बिर्तामोडमा मंगलबार कार्यकर्ता भेला

झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

झापा, पुस २१ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा मंगलबार भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को

झापामा नेकपा भित्रको राजनीति थप तरंगित

सुरेन्द्र भण्डारी (इमेज)झापा, पुस १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको अन्तर संर्घषले ओलीकै गृह जिल्ला झापाको राजनीति थप तरङ्गित बनेको

झापामा १६ मुर्तिसहित ९७ थान दियो बरामद

झापा, पुस १२ । झापाको मेचीनगर– ६ नकलबन्दा हुँदै भारततर्फ निकासी गरिन लागेको विभिन्न देवीदेवताका १६ मुर्तिसहित ९७ थान दियो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको विशेष

ओली र दाहालका जिल्लावासी निराश (भिडियो)

सुरेन्द्र भण्डारी/डोलराज रानाभाटझापा/चितवन । प्रतिनिधिसभा विघटन पछि विकसित राजनीतिक घटनाक्रमलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्लाका मतदाता निराश भएका छन् । आफ्नो मतको अपमान