काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार झापा जानुहुने भएको छ । आगामी फागुन २१ गते हुने आमनिर्वाचनका लागि झापा-५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न