Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


प्रक्रियागत झन्झटले कर्जा सुविधाबाट बञ्चित हुनुपरेको महिला उद्यमी महासंघको गुनासो, सहज बनाउन माग

‘सहकार्य गरौं, सफल बनौं’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको मेलाले महिला उद्यमीलाई भर्चुअल माध्यमबाट वस्तु तथा सेवाको प्रर्दशनी, बजारीकरण प्रवर्द्धन र बिक्रिका लागि साझा स्थल सिर्जना गर्ने महासंघले विश्वास