Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


भारतीय सेनासँगको झडपमा आफ्ना चार सैनिक मारिएको चीनको खुलाशा

एजेन्सी । चीनले भारतको गलवानमा गत वर्ष भएको झडपमा आफ्ना चार जना सैनिकको मृत्यु भएको बताएको छ । चीनले गत वर्षको जुनमा गलवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झडपमा आफ्ना

नुवाकोटमा नेकपाका दुई समूहबीच झडप, उपप्रधानमन्त्री पोखरेललाई कालोझण्डा, गाडी तोडफोड, पाँच घाइते

बिदुर, माघ १९ । नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । झडपका क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा पनि तोडफोड

प्रहरीसँगको झडपमा भारत एक किसानको मृत्यु, दिल्लीमा इन्टरनेट बन्द

एजेन्सी । नयाँ कृषि कानुनप्रति आपत्ति जनाउँदै एक महिनादेखि आन्दोलनरत भारतका किसान र प्रहरीबीच झडप भएको छ । मंगलबार ट्याक्टरसहित आन्दोलनमा उत्रिएका किसानसँग दिल्लीमा भएको झडपका क्रममा एक किसानको मृत्यु

नेदरल्याण्डमा कर्फ्यूको उल्लंघन, झडपमा कयौं घाइते

काठमाडौं । नेदरल्याण्डमा कफ्यूको उल्लंघन गर्दै प्र्रदर्शनकारीहरुसँग झडप भएको छ । झडपमा कयौं घाइते भएका छन् । कोरोना महामारी नियन्त्रणमा लागि लगाइएको कफ्यूको उल्लंघन गर्नै सर्वसाधारणले त्यसको विरोधमा प्रदर्शन गर्न

भारत र चीनबीच सिक्किममा झडप, चार भारतीय र २० चिनियाँ सैनिक घाइते

काठमाडौं । लद्दाखपछि भारत र चीनका सैनिकबीच सिक्किममा तनावपूर्ण अवस्था सिर्जना भएको छ । चिनियाँ सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मिच्न कोशिस गरेपछि दुई देशका सैनिकबीच झडप भएको हो

दुई श्रीमान् पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

हुम्ला । सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमानलाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो ।

सडक निर्माणको विषयमा झडप, चार जना घाइते

रुकुम पश्चिम । चौरजहारीमा सडक निर्माणको विषयमा विवाद बढेपछि भएको झडपमा चार जना घाइते भएका छन् । जिल्लाको चौरजहारी नगरपालिका ४ मेलैनाउलीमा सडक निर्माणको विषयमा विवाद हुँदा झडप भएको हो

घटनाको जति विरोध गरेपनि कम हुन्छ : पौडेल

दमौली, मंसिर १७ । निषेधाज्ञा तोडेको आरोपमा बुधबार दिउँसो प्रहरी कार्यालयमा राखिनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साढे तीन घन्टापछि छाडिनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने

वरिष्ठ नेता पौडेल प्रहरीको नियन्त्रणमा

अपडेट तनहुँ, मंसिर १७ । बुल्दी पुल उद्घाटन गर्न तनहुँको दमौली पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार व्यास नगरपालिका वडा नम्बर–१, तालघरेबाट पौडेललाई

बाँके र रौतहटमा दुई समुहबीच झडप, दुईको मृत्यु, नौ घाइते

काठमाडौं । बाँकेको जानकी गाउँपालिका वडा नं. ५ मा दुई समुहका बीचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । हिजो साँझ बनियाँ