जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ५ को स्यालबासस्थित सत्यशिला माध्यमिक विद्यालय (ख) मतदान केन्द्रमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।
मतदान सुचारु गर्न अहिले त्यहाँ सर्वदलीय बैठक भइरहेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । धनकौलको उक्त मतदान स्थललाई नियन्त्रणमा लिन काठमाडौंबाटै नेपाली सेनाको विशेष टोली हेलिकप्टरबाट उत्रिएको छ
काठमाडौं । हुम्लामा आज (शुक्रबार) बिहान मतदानका क्रममा झडप हुँदा निर्वाचन अधिकृत नै घाइते हुनुभएकाे छ । चंखेली गाउँपालिकास्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन र स्वतन्त्र उम्मदेवार पक्षधरबीच झडप भएको
अशक्त, अपांग व्यक्तिहरूको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुवैतर्फका ६ जना घाइते भएकाे छन । घाइते ६ जना मध्ये ४
स्याङ्जा । स्याङ्जाको चापाकोटमा शनिबार राति नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । चुनाव प्रचारका क्रममा चापाकोटको सुन्तलीटार बजारमा झडप भएको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिएको भए पनि स्थानीय तहमा कल्पनाको दर्ता गराइसकिएकाले समस्या समाधान गरिनुपर्ने बताउनुभो ।
शुक्रबार सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला विवाद भएपछि झडप भएको मुस्लिम आयोगका अध्यक्ष समीम मियाले जानकारी दिनुभयो ।
काठमाडौं । भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाकाे मृत्यु भएकाे छ भने ४ जना घाइते भएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु कश्मिरको भ्रमणमा जाने तयारी भईरहेको
काठमाडौं । जेरुसेलमको अल–अक्सा मस्जिदमा झडप हुँदा करिब एक सय जना घाइते भएका छन् । जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा आज शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब