Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


सरकार संसदबाट भाग्ने होइन, विधायिकी प्रक्रियामार्फत जनताको समस्या समाधान गरियोस्ः नेता शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् संसदीय दलका नेता ज्ञाबहादुर शाहीले सरकारलाई संसदबाट नभागेर विधायिकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई