Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


ज्ञानेन्द्र शाहीले पत्रकारलाई धम्की दिएको घटनाप्रति प्रेस युनियनको आपत्ति

काठमाडौं, असार ३ । ज्ञानेन्द्र शाहीले पत्रकारलाई धम्की दिएकामा नेपाल प्रेस युनियन काठमाडौं शाखाले आपत्ति जनाएको छ । जनता टेलिभिजनमा कार्यरत पत्रकारद्धय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई समाचारको विषयलाई लिएर