Logo १ मंसिर २०८२, सोमबार | Tue Nov 18 2025


प्रधानमन्त्रीलाई प्रमुख सचेतक शाहीको चेतावनी – जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी नसेक्नुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालाई चेतावनी दिनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै